काठमाडौं ।अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले २०७९ सालको तिहारको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।समितिले सोमबार विज्ञप्ति जारी गर्दै कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो।
विज्ञप्तिमा नेपालमा भाइटीकाको उत्तम साइत ११ बजेर ३७ रहेपनि अन्य देशहरुमा भने भाइटीकाको उत्तम साइत फरकपफरक रहेका छन् ।
भारतमा भाइटीकाको उत्तम साइत अक्टोबर २७ मा ११ बजेर ५५, अमेरिकामा अक्टोबर २६ मा ११ बजेर २५, जापानमा अक्टोबर २७ मा ११ बजेर ३१ मा रहेको छ । समितिले यी देशसँगै अन्य देशमा पनि भाइटीकाको उत्तम साइतको समय फरक फरक जुराएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असोज २०७९, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो
ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज
तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु
तिहारको अवसरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै