एजेन्सी । फ्रान्सेली क्लब पिएसजीले मार्सेल्लीमाथि कठिन जित निकालेको छ।
लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले मार्सेलीलाई १-० गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले गरेको एकमात्र गोल पिएसजीलाई जित दिलाउन पर्याप्त भयो।
खेलमा जित निकालेसँगै पिएसजीले ११ खेलबाट २९ अंक जोडी शीर्ष स्थानमा रहेको छ। पराजित मार्सेलीले ११ खेलबाट २३ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३१ असोज २०७९, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो
म्युनिखले पिएसजीलाई ३-१ ले हरायो
पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित
मेसीको क्लब मियामीविरुद्ध पिएसजीको चार गोल