मिलानमाथि चेल्सीको जीत

सफल खबर संवाददाता

बुधबार, २६ असोज २०७९, ०८ : ४९
मिलानमाथि चेल्सीको जीत

एजेन्सी । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलमा एसी मिलानलाई पराजित गरेको छ ।

 समूह चरण अन्तर्गत मंगलवार राति चेल्सीले मिलानलाई २-० ले पराजित भएको हो ।

जीतसँगै चेल्सी समूह ई को शीर्ष स्थानमा उक्लिएको छ । चेल्सीले ४ खेलमा ७ अंक जोडेको छ । मिलान ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस