टोटनहमद्धारा ब्राइटन पराजित

एजेन्सी

आइतबार, २३ असोज २०७९, ०७ : ५२
टोटनहमद्धारा ब्राइटन पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले ब्राइटनलाई पराजित गरेको छ।

शनिबार राति टोटनहमले ब्राइटनलाई १-० ले हराएको हो।

जितसंगै टोटनहम तेस्रो स्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस