यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारूसका अभियन्ता, रूस र युक्रेनका संस्थालाई

एजेन्सी

शुक्रबार, २१ असोज २०७९, १५ : ११
यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारूसका अभियन्ता, रूस र युक्रेनका संस्थालाई

एजेन्सी । यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानवअधिकार अभियन्ता एलेस बिल्यात्स्की, रुसको मानवअधिकार संगठन ‘मेमोरियल’ र युक्रेनको मानवअधिकार संगठन ‘सिभिल लिबर्टिज’लाई संयुक्त रूपमा घोषणा गरिएको छ ।

नर्वेजियन नोबेल कमिटीले शुक्रबार सो घोषणा गरेको हो । 

प्रतिक्रिया दिनुहोस