झापा । झापामा एक पुरुषले आफ्नै आमा र काकाको हत्या गरेका छन् ।
जिल्लाको कमल गाउँपालिका( २ मिलन चोकका २० वर्षीय चन्द्र माझीले आफ्ना आमा ५० वर्षीय चन्द्रकला माझी र काका ५० वर्षीय सन्तबहादुर माझीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनले शनिबार बेला करिब साढे १० बजेको समयमा खुकुरी प्रहार गरी उनकै आमा र काकाको हत्या गरेको प्रहरीले जनाएको छ ।
आमा र काकाको हत्या गर्ने माझीलाई खुकुरीसहित इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असोज २०७९, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु