काठमाडौं । सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालबार कारण देखाउ आदेश दिएको छ ।
आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको हो । साथै, इजलासले रिटलाई अग्राधिकार दिएको अधिवक्ता जगन्नाथ दुलालले जानकारी दिए ।
दुलालसहितका चार अधिवक्ताले सभामुख र उपसभामुखको कार्यकाल समानुपातिकको बन्दसूची बुझाएसँगै सकिएको दाबी गर्दै रिट दर्ता गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असोज २०७९, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान सबै नेपालीको साझा दस्तावेज हो : सभामुख
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ – सभामुख घिमिरे
राष्ट्रिय दलका प्रमुख सचेतकसँग सभामुखको छलफल
राष्ट्रिय दलका प्रमुख सचेतकसँग सभामुखले छलफल गर्दै
रक्षाबन्धन राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिको पर्व : सभामुख
विचाराधीन विधेयक टुंगो लगाउन तदारुकता देखाउन सभापतिहरूसँग सभामुखको आग्रह