काठमाडाैँ । राप्रपा नेपालले मकवानपुर जिल्लाको हेटौँडामा आयोजना गर्ने तयारी गरेको ‘वृहत राष्ट्रिय भेला’ हाललाई स्थगित भएकाे छ। राप्रपा नेपालले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय भेला हाललाई स्थगित भएकाे जनाएकाे हाे।
वृहद् भेलाकाे नयाँ मितिका विषयमा अर्को सूचना चाँडै जारी गरिने प्रवक्ता सुरेश आचार्यले जानकारी दिए। भेला यही असोज ७ र ८ गते हुने भनिएकाे थियाे।



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असोज २०७९, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको अन्तिम बैठक
राप्रपा र राप्रपा नेपालबीच सहमति
राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै
तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा नेपालको माग