काठमाडौं । साता कारोबारको तेस्रो दिन सेयर बजार राताम्मे भएको छ । मंगलबार नेप्से ३८.८१ अंकले ओरालो लागेर १८३७.६० को विन्दुमा सिमित हुन पुगेको छ । २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा आएका २३१ वटा कम्पनिमध्ये १७८ वटाको सेयर मूल्य घटेको छ। सबै समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको उपसूचक २०.०४, विकास बैंक १०६.७६, वित्त कम्पनी ६०.२२, जलविद्युत ६९.४५, जीवन बीमा १५७.६१, उत्पादन तथा प्रशोधन ९७.९४, माइक्रोफाइनान्स १०४.१३, निर्जीबन बीमा समूहको उपसूचक ११९.३१ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असोज २०७९, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट
सेयर बजारका सबै सूचक बढे