एजेन्सी । भारतले आठ नामिबियाली चितुवाहरूलाई जंगलमा छाडेको छ ।
लोप हुँदै गएका चितुवाहरूलाई पुनः संरक्षित गर्ने महत्वाकांक्षी परियोजनाअन्तर्गत शनिबार मध्य प्रदेशको कुनो राष्ट्रिय निकुञ्जमा ती चितुवा छाडिएका हुन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिन पारेर उक्त चितुवा निकुञ्जमा छाडिएको हो । छाडिएका चितुवामध्ये पाँच ओटा पोथी र तीन ओटा भाले छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०२ असोज २०७९, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित