काठमाडौं । काभ्रे प्रहरीले ९ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उप–महानगरपालिका–८ कमानेका नारायण पाख्रिन रहेको प्रहरीले जनाएको छ ।
पाख्रिनले नक्कली नोट लिएर हिडेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको काभ्रेका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।
पाख्रिनलाई ‘मुलुकी अपराध संहिता, २०७४’ को परिच्छेद–२२ मुद्रा सम्बन्धी कसूरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ भदौ २०७९, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ