काठमाडौं । साताको चौथो कारोबार दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ। बुधबार नेप्से ११.९७ अंकले घट्दा १९३९.८८ को विन्दूमा ओर्लिएको छ।
सेन्सिटिभ सूचक १.७० अंकले घटेको छ । आज १३ वटै उपसमूहका सूचक राताम्य छन्। ३१ कम्पनीको सेयर बढेको छ भने १४७ वटा कम्पनीको घटेको छ। १० वटा कम्पनीको पहिलेको मूल्यमा कारोबार भएको छ।
बुधबार कारोबार अवधिभर मात्र ८२ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ भदौ २०७९, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार
घट्यो सेयर बजार
४८ अंक बढ्यो सेयर बजार
सेयर बजार २८ सय अंक नाघ्यो
सेयर बजार ५ अंकले बढ्यो
७४ अंक घट्यो सेयर बजार