चितवन । चितवनको नारायणगढ स्थित नारायणी नदीमा एक युवाले हाम फालेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ बजेतिर नारायणी पुलबाट हाम फालेका हुन् ।
भरतपुर महानगरपालिका ३ नारायणी नदी पुल हाम फालेका उनको बाट नाम, थर नखुलेको भएपनि युवा २५, ३० वर्षका रहेको प्रहरीले जनाएको छ ।
टना थाहा भए लगत्तै वडा प्रहरी कार्यालय नारायणगढको टोली विपद् उद्धार सामाग्रीसहित पुगेको थियो । अहिले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ भदौ २०७९, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
छठका लागि सजाइयो नारायणी किनार
नारायणी नदीले गैडाकोटका एक सयभन्दा बढी घर डुबानमा
नारायणी नदीले सतर्कता तह पार गर्यो