एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३–० ले पराजित गरेको हो ।
सेभियाको मैदानमा बार्सिलोनाको सहज जितमा राफिन्हा, रोबर्ट लेवान्डोस्की र एरिक गार्सियाले एकएक गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल थपेको थियो ।
जितसँगै बार्सिलोना ४ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । सेभिया १ अंक जोडेर १७औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १९ भदौ २०७९, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यामलले अझै ६ वर्ष बार्सिलोनाबाटै खेल्ने
बार्सिलोनालाई २८ औँ पटक स्पेनिस ला लिगाको उपाधि
रियल भल्लाडोलिडलाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा
स्पेनिस ला लिगा : रियल सोसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा
भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा
बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा