काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेल्धुराबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
नेपाली कांग्रेस डडेल्धुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले बिहीबार देउवालाई सर्वसम्मत प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभातर्फ डडेल्धुरामा एउटामात्रै निर्वाचन क्षेत्र छ । देउवाले २०४८ सालदेखि डडेल्धुराबाट लगातार चुनाव जित्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ भदौ २०७९, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्येष्ठ नागरिकको पहुँच पुर्याउन स्वास्थ्य प्रणाली सुधार गरिरहेका छौं : प्रधानमन्त्री देउवा
डा. बाबुराम भट्टराई र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
पार्टीलाई बाधा मुक्त राख्ने काममा लाग्छुः प्रधानमन्त्री देउवा
अधिकांश नगरपालिकामा अव्यवस्थित शहरीकरण बढ्याे: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री देउवाद्वारा राजस्व भुक्तानी प्रणालीको शुभारम्भ
प्रधानमन्त्री देउवालाई निर्वाचन प्रतिवेदन हस्तान्तरण