काठमाडौं । झापामा पौडी खेल्ने क्रममा मेची नदीले बगाएर एक युवकको मृत्यु भएको छ ।
सोमबार अपराह्न ४ः४० बजेतिर भद्रपुर ४ नर्सीङ बगान छेउ मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर ३ रंगिला चोक बस्ने १८ वर्षीय सामुएल भुजेललाई नदीले बगाएको थियो ।
भुजेलको आज बिहान पौने नौ बजे प्रहरीले शव भेटेको हो । भुजेलको शव बगाएको स्थानदेखि करिब सात किमि तर भद्रपुर ३ स्थित मेची किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रनाउ बसन्त पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ भदौ २०७९, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु