यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, १६ : २७
यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । राजनीतिक प्रतिवेदनमाथि कमिटीका सदस्यहरुले नौवटा समूहमा अलग–अलग रहेर छलफल गरेका थिए । समूहबाट प्राप्त सुझावलाई अध्यक्षले मनन गर्ने प्रतिवेदन पारित गरेको पार्टीले जानकारी दिएको हो ।

यस्ता छन् बैठकका निर्णयहरु :

प्रतिक्रिया दिनुहोस