काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य वृद्धि भएको छ । बजार मापन गर्ने सूचक १.८१ अंकले बढेर परिसूचक २०५४.९५ बिन्दुमा रोकिएको छ ।
मंगलबारको कारोबारमा २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता सेयर १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका १३ उपसमुह मध्ये ६ उपसमुह घटेका छन्। यस्तै ६ उपसमुह अधिकतम १ प्रतिशतसम्म बढेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट
सेयर बजारका सबै सूचक बढे