इन्डोनेसियामा शक्तिशाली भूकम्प

एजेन्सी

मंगलबार, ०७ भदौ २०७९, ०८ : ४१
इन्डोनेसियामा शक्तिशाली भूकम्प

एजेन्सी । इन्डोनेसियाको बालीमा ५ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पपछि कुटा क्षेत्रका बासिन्दा घरबाहिर निस्किएका थिए। भूकम्पको धक्का कडा महसुस गरिएको थियो। भूकम्प १ मिनेटसम्म महसुस गरिएको इन्डोनेसियाका सञ्चार माध्यमहरूले जनाएका छन्।

भूकम्पको क्षतिको विवरण भने अझै सार्वजनिक भएको छैन।

प्रतिक्रिया दिनुहोस