काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ७.३८ अंकले घटेर परिसूचक २०५३.१६ बिन्दुमा रोकिएको छ ।
आज म्युचुअल फण्डबाहेक सबै उपसूचकमा गिरावट भएको छ । कारोबार रकम पनि घटेको छ ।सोमबार २२२ कम्पनीको ५२ लाख ३० हजार ७६३ कित्ता सेयर १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४३० रुपैयाँमा किनबेच भएको छ ।
बैंकिङ समूहको उपसूचक १.४८, विकास बैैंक २२.७६, जलविद्युत १६.७३, जीवन बीमा २.९५, उत्पादन तथा प्रशोधन ३२.२३, माइक्रोफाइनान्स १५.३३, निर्जीबन बीमा समूहको उपसूचक ४७.३३ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ भदौ २०७९, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट
सेयर बजारका सबै सूचक बढे