धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई एक शुभचिन्तकले साइकल उपहार दिएका छन् ।
दुई दिनअघि आफूलाई शुभचिन्तकले ६० हजार मूल्य पर्ने साइकल उपहार दिएको साम्पाङले आज सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनले अब छोटो दूरीको यात्र गर्दा साइकल चढ्ने बताएका छन् । साम्पाङका अनुसार स्कटल्यान्डमा बसोबास गर्ने एक समर्थकले उनलाई साइकल उपहार दिएका हुन् ।
उनले पर्यटन प्रवर्द्धनका लागि अब साइकल प्रतियोगिता आयोजना गर्ने मनसाय बनाएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ भदौ २०७९, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
प्लेकार्ड बोकेर आज पनि उभिए हर्क
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो: हर्क साम्पाङ
ट्राफिक प्रहरीको कारबाहीमा हर्क साम्पाङ
‘प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो भनाइ सच्याउनुपर्छ’- हर्क साम्पाङ