काठमाडौं । निर्वाचन आयोगले संघीय संसद र प्रदेश संसदमामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।
निर्वाचन आचारसंहिता सबन्धी बिषयलगायतमा छलफल गर्नका लागि आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई आयोगले छलफलका लागि बोलाएको हो । छलफल बिहान ११:३० देखी सुरु हुनेछ ।
निर्वाचन आचारसंहिता, २०७८ मा केही परिमार्जन गरेको आयोगले मतपत्रलगायतका बिषयमा पनि राजनीतिक दलहरुसँग आयोगले सुझाव माग्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ भदौ २०७९, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने