पूर्वी नवलपरासी । महेन्द्रराजमार्ग अन्तर्गत अमरापुरीको भित्रि सडकमा स्कुटरले दिएको ठक्करबाट स्थानीय ७० वर्षीय मोहनबहादुर क्षेत्रीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार सोमबार स्कुटरको ठक्करबाट गम्भीर घाइते उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्कुटर चालक कलाधर सापकोटा र उनकी श्रीमती नन्दकली घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ साउन २०७९, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते