विश्वकप फुटबल २०१८

विश्वकप फुटबल २०१८ का लागि यस्ता बन्दैछन् रंगशाला (फोटो फिचर)

एजेन्सी

शनिबार, १८ कार्तिक २०७४, ०९ : ३५
विश्वकप फुटबल २०१८ का लागि यस्ता बन्दैछन् रंगशाला  (फोटो फिचर)

आगामी वर्ष रसियामा विश्वकप आयोजना हुँदैछ । विश्वकप नजिकिँदै गर्दा सुरक्षाको विषय पनि तीव्रताका साथ उठिरहेको हुन्छ ।  विभिन्न कुराहरू सञ्चारमाध्यममा आईरहेको बेला विश्वकप आयोजना हुने रंगशालाको अवस्था कस्तो छ त ? 

रसियाले विश्वकपको लागि रंगशालाको तयारी कसरी गरिरहेको छ र कति दर्शक क्षमता तथा कस्तो प्रविधियुक्त मैदान बन्दैछ ? यो निकै महत्वपूर्ण कुरा हो ।

सन् २०१८ को जुन १४ देखि जुलाई १५ तारिखसम्म रसियाको विभिन्न ठाउँमा हुने विश्वकपको मैदान निर्माणमा पछिल्लो समयमा निकै तीव्र गतिमा काम भैरहेको छ ।

रसियाले १२ वटा रंगशालामा विश्वकप आयोजना गर्दैछ । विश्वकपका लागि भनेर रसियाले ५ वटा नयाँ रंगशाला निर्माण गरेको छ भने बाँकी रंगशाला पनि पुनर्निर्माण र बिस्तार गरेको छ ।

यस्ता छन् सन् २०१८ को विश्वकप आयोजना हुने रंगशाला

 

 

प्रतिक्रिया दिनुहोस