४३ डीएसपीको सरुवा, को कहाँ ? [सूचीसहित]

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १९ : ०४
४३ डीएसपीको सरुवा, को कहाँ ? [सूचीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४३ जना डीएसपीको सरुवा गरेको छ । उनीहरूलाई काज सरुवा गरिएको कार्यालयले जनाएको छ ।

प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, दरबारमार्गमा कोपिला चुडाल, बालाजुमा रबिन विष्ट, जगातीमा राजकुमार श्रेष्ठ, गौशालामा सञ्जीवबाबु खड्का सरुवा भएका छन् । 

प्रतिक्रिया दिनुहोस