चितवन । पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउसो १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका २९ केराबारीमा खसेको लेदो सहितको पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । पहिरोले रोकिएका सवारीसाधन अहिले गन्तव्यतर्फ लागेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड खुल्यो
नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन रोक