काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेकी छन्।
राष्ट्रपति भण्डारीले संसद्को दुवै सदनको बैठकबाट पारित भई पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले गरे एक विधेयक प्रमाणीकरण
कोसी प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण