चितवन । नारायणगढ मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारी मौरी खोला पुल नजिकै गए राति खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो।
पहिरो पन्छाएपछि बिहान ९ बजेदेखि दुईतर्फी सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सो पुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो। २३ घण्टासम्म पहिरो हटाएपछि मंगलबार राति पौने १० बजेदेखि सडक खुलेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड खुल्यो
नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन रोक