कारागार विधेकय पारित

सफल खबर संवाददाता

आइतबार, ०८ साउन २०७९, १९ : २५
कारागार विधेकय पारित

काठमाडौं। संसदले कारागार विधेकय २०७८ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले कारागार विधेयक २०७८ सर्वसम्मतले पारित गरेको हो । 

गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

आइतबार नै पारित गर्नुअघि सो विधेयकमाथि बैठकमा दवाफार छलफल भएको थियो । 

प्रतिक्रिया दिनुहोस