काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक जना बेपत्ता भएका छन् । शनिबार साथीहरुसँग सुन्दरीजल घुम्न गएका कपनका १६ वर्षीय शुभमश्री न्यौपाने खोलामा खसेर बेपत्ता भएका हुन् ।
प्रहरी वृत्त बौद्धका अनुसार आज विहान शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलमा घुम्न गएको ७ जना समूहको एक सदस्य बेपत्ता भएका हुन् ।प्रहरीका अनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले उनको खोजी गरिरहेको जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ साउन २०७९, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाकाली किनारबाट सशस्त्र प्रहरी जवानसहित दुई जना बेपत्ता
कालीगण्डकीमा बेपत्ता भएका २ जनाकै शव फेला
महाकालीमा बगेर एक जना बेपत्ता
फेब्रुअरीदेखि बेपत्ता ठकुरीको शव न्युयोर्कमा फेला
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार