कर्णाली । नेकपा एमालेको कर्णाली प्रदेश प्रादेशिक कार्यालय उद्घाटन गरिएको छ । शनिबार एमाले महासचिव शंकर पोखरेलले सो कार्यालयको उद्घाटन गरेका हुन् । प्रादेशिक कार्यालय प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको छ । उद्घाटन कार्यक्रममा प्रदेश तहका सम्पूर्ण नेताहरुको उपस्थित रहेको थियो ।
महासचिव पोखरेलले आज कार्यकर्तालाई वृहत प्रशिक्षण दिने कार्यक्रम रहेको छ । वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको उक्त कार्यक्रममा विवेकशील साझा पार्टीका प्रदेश संयोजक गेहेन्द्र प्रसाद दाहालसहितका नेता, कार्यकर्ताहरु एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ साउन २०७९, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई संसद्को रोष्ट्रममा उभ्याउन रुलिङ गरियोस् : एमाले
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति