काठमाडौँ। कर्णाली प्रदेश सभाको अवरोध हटाउनेबारेमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ ।
नेकपा माओवादी केन्द्रका सांसदले मंगलबार संसद् बैठक बहिष्कार गरेपछि सभामुख राजबहादुर शाहीले दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
सत्ता साझेदार दलले नै संसद् बहिस्कार गरे पछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको उनले बताएका छन् । माओवादीका सांसदहरूले भने मुख्यमन्त्री जीवनबहादुर शाही आफूहरुले उठाएको विषयमा गम्भीर नभएको बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सरकारद्वारा दश वर्षे कृषि रणनीति तयार पारिँदै
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’