काठमाडौं । इण्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । नायँ मूल्य सूचीमा इन्धनको मूल्य घटेको छ ।आइओसीले पठाएको मूल्य सूचीमा पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजलमा १६ रुपैयाँ ६५ पैसा घटेर आएको आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले इन्धनको मूल्य घटेर आएको बताए ।
उनका अनुसार घटेको मूल्यअनुसार निगमको लागत र परल मूल्यको हिसाब भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, १३ : २५
लेखकबाट थप