नयाँ आर्थिक वर्ष आजदेखि सुरु

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, ११ : ५१
नयाँ आर्थिक वर्ष आजदेखि सुरु

काठमाडौं । नयाँ आर्थिक वर्ष आजदेखि सुरु भएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट आजदेखि नै लागु भएको छ ।

सरकारले गएको जेठ १५ गते यस आर्थिक वर्षका लागि नयाँ बजेट ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस