सामान्य अंकले बढ्यो नेप्से

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, ११ : ५०
सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ  । प्रि-ओपन सेसनमा नेप्से सूचक १.४२ अंकले बढेको छ । यससँगै सूचक २००२.९५ विन्दुमा आइपुगेको छ ।

सात कम्पनीको १५ सय ७४ कित्ता सेयर कारोबार भएको छ । कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ ।

प्रतिक्रिया दिनुहोस