आगो नियन्त्रणमा आउन नसकेपनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह भने घटनास्थलमा

सफल खबर संवाददाता

बुधबार, २९ असार २०७९, १५ : ५७
आगो नियन्त्रणमा आउन नसकेपनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह भने घटनास्थलमा

काठमाडाैँ ।  भृकुटीमण्डपमा  एक गोदाममा आगलागि भएको छ। आगो नियन्त्रणमा आउन नसकेपनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह भने घटनास्थलमा पुगेका छन्।

केहि समयअगाडि आगलागी भएको हो। तत्कालै मेयर बालेन त्यहाँ पुगेका हुन्। अहिले सुरक्षाकर्मी र दमकलले आगो निभाउन प्रयास गरिरहेका छन्। आगलागीबाट के कति कारणले भएको भन्ने बारे जानकारी हुन सकेको छैन। 

प्रतिक्रिया दिनुहोस