पहिरोमा पुरिएर एक जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २९ असार २०७९, १५ : ४६
पहिरोमा पुरिएर एक जनाको मृत्यु

काठमाडाैँ । सिरान्चोक गाउँपालिका–६ गैरीगाउँ बस्ने ८० वर्षीय सुक बहादुर गुरूङको पहिरोमा पुरिएर मंगलबार साँझ मृत्यु भएको छ।जंगलमा सुख्खा पहिरो आउँदा सुकबहादुर पुरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय जौवारी र प्रहरी चौकी नयाँसाँघुबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो।

 

प्रतिक्रिया दिनुहोस