काठमाडौँ । आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बागमती र कर्णालीका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ।
सुदूरपश्चिम र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मंगलबार सुदूरपश्चिमका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना
आजको मौसम : यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना
आजको मौसम : यी दुई प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
आजको मौसम : यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना