जोहानेसबर्ग । दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको बारमा भएको गोलीकाण्डमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘हामीलाई बिहानको प्रारम्भिक घण्टामा, लगभग १२ बजे बोलाइएको थियो’ शनिबार र आइतबार राति भएका गोलीबारीपछि प्रहरी लेफ्टिनेन्ट इलियास मावेलाले भने ।
घटनास्थलमा प्रहरी पुग्दा १२ जना मृत फेला परेका थिए । गोलाबारीमा घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये २ जनाको अस्पतालमा मृत्यु भएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २६ असार २०७९, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु
दक्षिण अफ्रिकाविरुद्ध न्यूजिल्याण्ड २८१ रनले विजयी
दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा भारत सात विकेटले विजयी
भारत र दक्षिण अफ्रिकाबिचको दोस्रो टेस्टको पहिलो दिन बनेका रोचक कीर्तिमान
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई हरायो
दक्षिण अफ्रिका : पाँच तले भवनमा आगलागी हुँदा कम्तीमा ६३ जनाको मृत्यु