काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले आवेको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
उनले आवे अर्थशास्त्र र सुरक्षा क्षेत्रको रूपान्तरणमा एसियाली महादेशका प्रेरणादायी नेता भएको बताएका छन् । उनले अवे आफ्नो र नेपालको निकै नजिकको साथी रहेको उल्लेख गरेका छन् । उनले आवेप्रति श्रद्धाञ्जली दिँदै परिवार तथा जापानी जनतामा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असार २०७९, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’