बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैंछ कारोबार ?

सफल खबर संवाददाता

मंगलबार, २१ असार २०७९, १० : ३६
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैंछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रति तोला ९७ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमवार यस्तो सुनको मूल्य प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कायम भएको थियो । यस दिन चाँदीको मूल्य बढेको छ । सोमवार १ हजार २ सय रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य मंगलवार १ हजार २ सय ५ रुपैयाँ तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस