काठमाडौं । पहिरोका कारण सिन्धुलीमा सडकखण्ड अवरुद्ध भएको छ ।
बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जोर गाउँपालिका–५, सोलाभञ्ज्याङमा आज बिहान खसेको पहिरोले सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीकै गोलान्जोर गाउँपालिका–६, अकरे भिरमा लेदो मोटोसहितको पहिरो खसेका कारण सडक अवरुद्ध भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असार २०७९, १२ : ४६
लेखकबाट थप