काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा बिहान ११ बजे बस्न लागेको हो ।
आजको बैठकमा राजनीति प्रतिवेदन पेश गर्ने, मन्त्रीको विषयमा केन्द्रिय सदस्यको कुरा सुन्ने, पार्टी अध्यक्ष माधव नेपालले आफ्नो भनाइ राख्ने र
अब आउने चुनावी तयारीको बारे छलफल गर्ने लगायतको ऐजण्डा रहेको पार्टी प्रचारप्रसार प्रमुख जगन्नाथ खतिवडाले बताए ।
यस्तै १३ र १४ गते केन्द्रीय परिषदको बैठक प्रज्ञा प्रतिष्ठानमा बोलाइएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असार २०७९, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय