काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले माधव नेपालको निर्णयलाई उनकै मन्त्रीहरुले ‘टालो’ बनाएर फालिदिएको बताएका छन् ।
नेपालप्रति कटाक्ष गर्दै उनले हिजो केपी ओली को हो र उनको निर्णय मान्नु पर्ने भन्ने नेपाललाई उनकै मन्त्रीहरुले पार्टीको निर्णयलाई चुनौती दिएको बताएका हुन् ।
‘हिजो ओली को हो र उनको निर्णय मान्नु पर्ने । म नेता हुँ नेता भनेर छाती पिट्ने माधब नेपाललाई आज उनकै निर्णय उनकै मन्त्रीहरुले टालो बनाएर फाल्दिँदा कस्तो लागेको होला’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘म्यादी भित्र जाँदा उमेदवार बाहिर निस्कने, उम्मेदवार मन्त्रीभित्र जाँदा म्यादी निस्कने दृष्य एक हप्तादेखि सदनमा देख्न पाइएकै छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोकुल बास्कोटाको टिप्पणी– 'म तपाईँजस्तो चरम अवसरवादी पात्र होइन'
चिनियाँ कम्युनिस्ट पार्टीको शैलीलाई नक्कल गर्ने प्रयास ‘सुपरफ्लप’ : गोकुल बाँस्कोटा
‘लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ’ : गोकुल बास्कोटा
लोकप्रिय छौँ भन्दाभन्दै नेताको मात्रै प्रिय भइएछ: गोकुल बास्कोटा
‘चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन' : गोकुल बास्कोटा
गोकुल बास्कोटाको ओली लक्षित टिप्पणी : 'पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन'