एजेन्सी । अफगानिस्तानमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको धक्का पाकिस्तानमा पनि कडा महसुश भएको समाचारमा जनाइएको छ ।
बुधबार बिहान दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । । भूकम्पले गरेको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।
भूकम्पको धक्का पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०८ असार २०७९, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प
संखुवासभामा भूकम्पको धक्का
ताप्लेजुङमा भूकम्पको धक्का
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प