मूल्य वृद्धिविरुद्ध अनेरास्वियुको प्रदर्शन

सफल खबर संवाददाता

मंगलबार, ०७ असार २०७९, १९ : १५
मूल्य वृद्धिविरुद्ध अनेरास्वियुको प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ । 

एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मंगलबार प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट राके जुलुस निकालेको छ । यसअघि हिजो पनि अनेरास्ववियुले प्रदर्शन गरेको थियो। सरकारले सोमबारबाट लागू हुने गरि पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि गरेको थियो । 

प्रतिक्रिया दिनुहोस