सौन्दर्य प्रतियोगताका सञ्चालक मनोज पाण्डेले झुक्याएर जबरजस्ती करणी गरेको निष्कर्ष

सफल खबर संवाददाता

सोमबार, ३० जेठ २०७९, २० : १९
सौन्दर्य प्रतियोगताका सञ्चालक मनोज पाण्डेले झुक्याएर जबरजस्ती करणी गरेको निष्कर्ष

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले आठ वर्षअघि आयोजित एक सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीलाई शोषण गर्ने उद्देश्यले झुक्याएर जबरजस्ती करणी गरेको निष्कर्ष निकालेको छ ।

करकापमा पारेर नियन्त्रणमा लिएर जबरजस्ती करणी गरेको निष्कर्षसहित प्रहरीले सौन्दर्य प्रतियोगताका सञ्चालक मनोज पाण्डेविरुद्ध अनुसन्धान सकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस