काठमाडौं । बर्दियाकी एक महिला बाघको आक्रमणबाट घाइते भएको बिषयमा स्थानीयवासीले गरेको प्रदर्शनमा झडप हुँदा प्रहरीको गोली लागेर एक सर्वसाधरण महिलाको ज्यान गएको छ ।
प्रहरीको गोली लागेर जिल्लाको मधुवन नगरपालिका –२ की १८ वर्षीया नविना थारूको मुत्यु भएको हो । बर्दियाका सिडियो बन्धु प्रसाद बास्तोलाले घटनाको पुष्टि गरे ।
झडपमा परि केही प्रहरी र सर्वसाधरण पनि घाईते भएको जनाईएको छ । सोमबार दिउँसो मधुवन नगरपालिका–२ स्थित सोनाह गाउँकी ४१ वर्षीया अस्मिता थारूलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि स्थानीयबासी आन्दोन्लानमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ जेठ २०७९, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते