सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ४ कठौना आइतबार करेन्ट लागेर एक महिलाको आइतबार मृत्यु भएको छ । पंखा चलाउन मल्टिप्लकमा ज्याक लगाउने क्रममा ३० वर्षीया नजिरा खातुनको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते खातुनको स्थानीय स्वास्थ्य संस्थामा उपचार क्रममा मृत्यु भएको प्रहरीले प्रहरीले जानकारी दिएका छन् । मृतक खातुनको शव पोष्टमार्टमका लागि सिरहाको लहान अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ जेठ २०७९, १७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर एकजनाको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु
ओखलढुंगामा करेन्ट लागेर एकको मृत्यु