ओली र देउवापछि काठमाडौंका मेयर बालेन्द्र साहले भेटे प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, २१ जेठ २०७९, ०९ : ५१
ओली र देउवापछि काठमाडौंका मेयर बालेन्द्र साहले भेटे प्रचण्ड

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका छन् । 

आज विहान खुमलटारस्थित निजी निवासमा पुगेर मेयर साहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन् । दुवैजना बिच काठमाडौं महानगरको विकासमा केन्द्रित भएर कुराकानी भएको हो ।

प्रतिक्रिया दिनुहोस